Latest News
बुद्धि एउटै थेगोले हैरान
विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका सौगात विष्टको निर्देशनमा बनेको चलचित्र हैरानको टीजर सार्वजनिक भएको छ। 
बिहिबार सार्वजनिक गरिएको चलचित्रको टीजरमा कमेडी, एक्सन र ड्रामको पाटो  देखाईएको छ। कलाकारहरुको परिचय दिइएको टीजरमा बिभिन्न कलाकारको प्रायजसो कमेडी डाइलग छ। चलचित्र जेठ ४ गतेबाट देशभर प्रदर्शन हुंदैछ। डान्स फिभरको ब्यानरमा बनेको चलचित्रलाई मुक्ति घले, शिशिर घिमिरे, र डाक्टर वाईएल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन।  चलचित्रमा निरज कडेँल र नवराव उप्रेतीको सिनेम्याटोग्राफी छ भने प्रितम पाण्डेको सम्पादन छ। सत्य–स्वरुपको संगीतमा रहेको चलचित्रमा सरोज खनाल, गजित बिष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतका कलाकारहरुको अभिनय छ।
भिडियो लिंक : https://www.youtube.com/watch?v=4NF3ua-cWns

More Latest News...
‹ Prev 1 Next ›
+ more Movie Release
Data doesn't exist.
+ more Gossip
Data doesn't exist.
+ more Latest Events
Data doesn't exist.
Profile
Data doesn't exist.
Interview
Data doesn't exist.
+ more Bonus News
Data doesn't exist.