● नायिका नीता ढुंगानालाई मातृशोक परेको छ । पछिल्लो समयमा नेपाली चलचित्रको नयां पुस्ताको प्रतिनिधित्व गरी व्यस्त रहंदै आएकी नीताको आमाको मंगलबार हेटौंडास्थित निवासमा निधन भएको हो । नीता हेटौंडामै दयाराम दाहालको निर्देशनमा दबाब नामक चलचित्रको सुटिङ गरिरहेकी थिइन् । नीता घर पुगे पनि उनका बाबुलगायत आफन्त बन्दका कारण काठमाडौंमै अड्किएपछि दाह संस्कार रोकिएको छ । ● अमेरिका पुगेकी नायिका रेखा थापाले प्रदर्शनका लागि तयार हुंदै गरेको चलचित्र हमेशाको अडियो एलबमको विमोचन लस एञ्जलसमा गराइन् । ● चलचित्रमा नायिकाको भूमिका पाउन छोडेपछि एनआरएनको सहयोगमा चलचित्र गुडलकबाट निर्मात्री बनेकी नायिका सिर्जना बस्नेतले निर्देशक गोविन्द गौतम सम्पर्कबिहीन भएको बहानामा त्यसको निर्देशन आपै गर्न थालिन् । सुटिङ एक सातादेखि चितवनको नारायगढमा जारी ।
चलचित्रमा आन्दोलन
ग्ल्यामर फोर्स
उही संसार
युरोपको भिडियो
एडल्ट कप्पल
बाबुको गाउँमा
लभ्ली डान्स
हट पोज
होसमा जोश
ल बधाई छ
उमेरले छेकेन
बुढ्यौली जोश
कलाकार पंक्ति
मर्निङवाक
संगीतमा सम्मान
चलचित्रमा आन्दोलन
ग्ल्यामर फोर्स
उही संसार
युरोपको भिडियो
एडल्ट कप्पल
बाबुको गाउँमा
लभ्ली डान्स
हट पोज
होसमा जोश
ल बधाई छ
उमेरले छेकेन
बुढ्यौली जोश
कलाकार पंक्ति
मर्निङवाक
संगीतमा सम्मान
more
+ moreLatest Gallery
RAAJ Sep 13, 2011
+ moreLatest Promo